२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उड्डयन प्राधिकरणले घटायो हवाई भाडा,यस्तो छ नयाँ मूल्यसूची

images

  • २०८० असार १९, मंगलबार
  • 1.1K
    SHARES
  • उड्डयन प्राधिकरणले घटायो  हवाई भाडा,यस्तो छ नयाँ मूल्यसूची

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले प्रतिलिटर १४ रुपैयाँले सोमबार मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो। 

    नयाँ मूल्यसूचीअनुसार सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य १२५ रुपैयाँ घटाएर १२२५ रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै विराटनगर-नेपालगन्जको ७५० रुपैयाँ घटाएर ७ हजार ३०५ रुपैयाँ तोकिएको छ। 

    त्यस्तै, काठमाडौं-माउन्टेन फ्लाइटको ४६६५, काठमाडौं-भद्रपुरको ४०८५, काठमाडौं-विराटनगरको ३२६ रुपैयाँ कायम गरिएको छ। 

    plane-vada-1_ijqdFHTbxC.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ