काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक हुने भएको छ।
नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ। बोर्डका अध्यक्ष शर्माले कुनै प्राविधिक समस्या नआए आज नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो।
२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा ४ लाख ८५ हजार ३९६ विद्यार्थीहरु सहभागी थिए। सबैभन्दा सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ विद्यार्थीहरु थिए भने सबैभन्दा बढी बागमती प्रदेशका १ लाख २ हजार विद्यार्थीहरु सम्मिलित भएका थिए।
यसरी हेर्न सकिन्छ नतिजा :



