२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको भाउ बढ्यो

images

  • २०८० असार २१, बिहीबार
  • 786
    SHARES
  • सुनचाँदी दुवैको भाउ बढ्यो

    काठमाडौं : सुनचाँदी दुवैको भाउ लगातार वृद्धि भएको छ । सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मुल्य तोलामा १ लाख १० हजार ७ सय रुपैयाँ तोकिएको जनाएको छ। बुधबार छापावाला सुनको मुल्य १ लाख १० हजार ६ सय रुपैयाँ थियो। बुधबार तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँ थियो भने आज तेजावी सुनको भाउ १०० रुपैयाँ बढेर १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ किनबेच भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ