२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

images

  • २०८० असार २४, आइतबार
  • 2.1K
    SHARES
  • तोलामा ७ सयले बढ्यो सुनको मूल्य

    २४ असार, काठमाडौं : सुनको मुल्य आज सात सय रुपैयाँले बढेको छ।

    आज तोलामा सुनको मुल्य एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

    यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ