२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

संसद् तीन नेताको मुडमा चल्दैन : रवि लामिछाने

images

  • २०८० असार २४, आइतबार
  • 2.1K
    SHARES
  • संसद् तीन नेताको मुडमा चल्दैन : रवि लामिछाने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने  बताउनु भएको छ। आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै  उहाँले यस्तो बताउनु भएको हो।

    महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उहाँले  असन्तुष्टि व्यक्त गर्नु भयो।

    ‘प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नु भयो। गम्भीर विषय बोल्नु भयो। यसबारे जवाफ दिनुपर्छ,’उहाँले भन्नु भयो, ‘सार्वभौम प्रधानमन्त्रीले अमुक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ। त्यसको जवाफ उहाँले दिनुपर्छ।’उहाँले  सभामुखले संसदमा रास्वपालाई बोल्न नदिएकोबारे पनि गुनासो गर्नु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ