२६ असार, काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १७९ रुपैयाँ ३१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै,क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २२ पैसा र बिक्री दर ९९ रुपैयाँ ६७ पैसा रहेको छ भने जापानिज १० येनको खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा रहेको छ।
त्यसैगरी,कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५ रुपैयाँ ३० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकिको विदेशी मुद्राको विनिमय दर यस प्रकारका छन्।



