२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन आह्वान

images

  • २०८० असार २८, बिहीबार
  • 1.3K
    SHARES
  • काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन आह्वान

    असार २८, काठमाडौं

    असार २८, काठमाडौं :काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।

    शैक्षिक सत्र २०८०र८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ।

    विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ । परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ। 

    ktm.PNG

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ