२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

images

  • २०८० असार २८, बिहीबार
  • 856
    SHARES
  • गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

    असार २८, काठमाडौं: गुल्मीमा चट्याङ लागेर १५ बर्सिया किशोरीको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने  टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भयो। 


    आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको  थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ