२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जथाभावी फिल्मको पोष्टर टाँस्नेलाई महानगरको जरिवाना

images

  • २०८० साउन २, मंगलबार
  • 1.0K
    SHARES
  • जथाभावी फिल्मको पोष्टर टाँस्नेलाई महानगरको जरिवाना

    साउन २, काठमाडौं : जथाभावी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले  ‘वगान’फिल्मको पोष्टर वितरकलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

    वगान फिल्मको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरीले जानकारी दिनु भयो। ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ प्रहरीले जानकारी दिनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ