२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मिटरब्याज पीडितहरुले गरे प्रदर्शन

images

  • २०८० साउन २, मंगलबार
  • 891
    SHARES
  • मिटरब्याज पीडितहरुले गरे प्रदर्शन

     साउन २,काठमाडौं :मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो।

    त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका थिए।मिटरब्याजसहित अन्य  आर्थिक अपराध नियन्त्रण गर्न नयाँ ऐनको तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ।

    तर नयाँ कानुन बनाउने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने माग सुनुवाइ नभएको उनीहरुको भनाइ छ।प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ