२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भक्तपुरको साँगामा बस दुर्घटना : ७ जना घाइते

images

  • २०८० साउन ३, बुधबार
  • 1.0K
    SHARES
  • भक्तपुरको साँगामा बस दुर्घटना : ७ जना घाइते

    साउन ३,काठमाडौं : भक्तपुरको साँगामा रहेको महादेव मन्दिर जाने साँगा पुल नजिकै बस दुर्घटना भएको छ।

    धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस साँगा पुल नजिकै भीरबाट खसेको हो। अहिले उद्धार कार्य जारी छ।

    ७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको हो।

    भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरिले जनाएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरिले जनाएको छ । बसमा ३०र३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ