२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

images

  • २०८० साउन ५, शुक्रबार
  • 881
    SHARES
  • रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    साउन ५,काठमाडौं: चट्याङ लागेर रोल्पामा १ जना मृत्यु र २ जना घाइते भएका छन्। 

    जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ बस्ने दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिनु भयो। मृतक दिलबहादुर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जानकारी दिनु भयो।

    चट्याङकौ अर्को घटनामा सुनछहरी गाउँपालिका २ मा परेको चट्याङले १ वृद्ध महिला र १ बालक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ