साउन ५,काठमाडौं : बैतडीमा जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना सिकिस्त बिरामी परेका छन्।
स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएको प्रहरीले जानकारी दिनु भयो। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जानकारी दिनु भयो।
बिरामी पर्नेमा सुर्नया गाउँपालिका ३ तडीगाउँका टेकराज भट्ट, उनकी श्रीमती धैली भट्ट, छोरी शारदा भट्ट,छोरा भुवन भट्ट र दशरथ भट्ट रहेका छन्। स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका प्रहरीले जानकारी दिनु भयो। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जानकारी दिनु भयो।



