साउन ९, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १२ पैसा र बिक्री दर ८८ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९९ रुपैयाँ ४३ पैसा रहेको छ भने जापानिज १० येनको खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा रहेको छ।
त्यसैगरी,कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिद दर ३४ ८२ पैसा रुपैयाँ र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकिको विदेशी मुद्राको विनिमय दर यस प्रकारका छन्।



