२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य बढ्यो चाँदीको घट्यो,कतिमा हुदैछ कारोबार ?

images

  • २०८० साउन ९, मंगलबार
  • 806
    SHARES
  • सुनको मूल्य बढ्यो चाँदीको घट्यो,कतिमा हुदैछ कारोबार ?

    साउन ९,काठमाडौं : मंगलबार सुनको मूल्य बढेको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सयले बढेको हो।

    आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ। सोमबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो।
     

    त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ।  सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ