२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोशी सरकार बिरुद्दको रिटमा सर्वोच्चको पूर्ण इजलाशमा सुनुवाइ शुरु

images

  • २०८० साउन ९, मंगलबार
  • 1.2K
    SHARES
  • कोशी सरकार बिरुद्दको रिटमा सर्वोच्चको पूर्ण इजलाशमा सुनुवाइ शुरु

    साउन ९,काठमाडौं : कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ। आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भैरहेको हो।

    हिजो सोमबार सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो। उक्त आदेशसंगै मुद्दाको पेशी आजका लागि तोकिएको थियो।


    कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतको संख्या पुर्‍याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो।

    कोशी प्रदेशका सभामुख गौतमले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि चाहिने बहुमतको संख्या पुर्‍याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो। थापा नेतृत्वको सरकारलाई सर्वोच्चले कुनै पनि दीर्घकालीन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ