२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महिला विश्वकप : भियतनामलाई हराउदै पोर्चुगल विजयी

images

  • २०८० साउन ११, बिहीबार
  • 1.4K
    SHARES
  • महिला विश्वकप : भियतनामलाई हराउदै पोर्चुगल विजयी

    साउन ११ ,एजेन्सी : महिला विश्वकप फुटबल प्रतियोगितामा भियतनामविरुद्ध २ गोल गर्दै अहिले पोर्चुगल विजय भएको छ। 


    न्यूजिल्याण्डको ह्यामिल्टनस्थित एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगल विजयी भएको हो।

    पोर्चुगलका लागि खेलको सातौं मिनेटमै तेल्मा इन्कारनाकाओले गोल गर्दै अग्रता  लिएकी थिइन्। २१ औं मिनेटमा फ्रान्किस्का नाजारेथले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारिन्। 

    पहिलो खेल हारेको पोर्चुगल आजको खेल जितेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राखेको छ। समूह ई मा दुई खेल खेलिसकेका अमेरिका र नेदरल्याण्ड्स समान २र२ अंकसहित तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ