२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

images

  • २०८० साउन १५, सोमबार
  • 1.1K
    SHARES
  • माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

    साउन १५, काठमाडौं: नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ।

    बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले  जानकारी दिनु भयो ।  यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभन गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ