२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतमा चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

images

सत्कार खबर
  • २०८० साउन १५, सोमबार
  • 681
    SHARES
  • भारतमा चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

    साउन १५,एजेन्सी : भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

    रेलमा सुरक्षा बलकै जवानले किन गोली चलाए भन्ने खुलेको छैन। उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ