साउन २२,काठमाडौं : सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। एमाले सांसदहरुले बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com