२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुन्डाईको ब्रान्ड मूल्य २३ बिलियन डलर, ग्लोबल र्‍याङ्कमा ३०औँ स्थानमा उक्लियो

images

  • २०८१ कात्तिक ६, मंगलबार
  • 1.3K
    SHARES
  • हुन्डाईको ब्रान्ड मूल्य २३ बिलियन डलर, ग्लोबल र्‍याङ्कमा ३०औँ स्थानमा उक्लियो

    काठमाडौँ : हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड मूल्य २३ बिलियन डलर पुगेको घोषणा गरेको छ। कम्पनीले इन्टरब्रान्डको २०२४ उत्कृष्ट ग्लोबल ब्रान्ड सूचीमा ३०औँ स्थान प्राप्त गरेको छ।

    पछिल्लो पाँच वर्षमा कम्पनीको ब्रान्ड मूल्यमा ६३ प्रतिशतले वृद्धि भएको छ। यो दोस्रो पटक स्थानमा सुधार भएको हो।

    हुन्डाईले यस अवधिमा ३६ औँ स्थानबाट ३० औँ स्थानमा उक्लिन सफल भएको छ। कम्पनीले लगातार १४ औँ वर्ष सम्म आफ्नो ब्रान्ड मूल्याङ्कन बढाउन सफल भएको जानकारी पनि दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ