२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कलंकीमा सडकमा माटो धुलो फैलाएको आरोपमा ईभी चार्जिङ कम्पनीलाई ५० हजार जरिवाना

images

  • २०८२ साउन १८, आइतबार
  • 951
    SHARES
  • कलंकीमा सडकमा माटो धुलो फैलाएको आरोपमा ईभी चार्जिङ कम्पनीलाई ५० हजार जरिवाना

    काठमाडौँ : काठमाडौंको कलंकी खसी बजार अगाडि रिङ्गरोड क्षेत्रमा निर्माणाधीन ईभी चार्जिङ्ग स्टेसनको कामका क्रममा माटो र धुलो सडकमा खसालेको भन्दै स्वतन्त्र यातायात प्रा. लि. लाई जरिवाना गरिएको छ।

    काठमाडौं महानगर प्रहरी बलले सार्वजनिक सडकमा माटो र धुलो फैलाएको, ट्राफिक तथा पैदलयात्रीलाई असजिलो भएको र वातावरणीय मापदण्डको उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ