२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सांसद महराको धनमाल चोरी

images

  • २०८० मंसिर १२, मंगलबार
  • 621
    SHARES
  • सांसद महराको धनमाल चोरी

    मङ्सिर १२, काठमाडौं : काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ। आज बिहान घट्टेकुलो स्थित पसलको सटर खोल्ने क्रममा उहाँकी पत्नीले पसल अगाडि राख्नु भएको सुनको सिक्री, मोबाइल सहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो। 

    “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उहाँले भन्नुभयो। उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ