२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बारामा ५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

images

  • २०८० पुस २, सोमबार
  • 716
    SHARES
  • बारामा ५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

    बारा : जितपुर सिमरा नगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ। कार्की रु ५ लाख घूससहित आज पक्राउ परेका हुन्।  

    वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत ५  लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताउनुभयो। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। 

    पक्राउ पर्नुभएका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित हुनुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ