२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

images

  • २०८० जेठ २१, आइतबार
  • 1.2K
    SHARES
  • थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरुलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । 

    काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई आइतबार बिहान उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आज (आइतबार) देखि थुनछेक बहस सुरु हुन लागेको हो । थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने र नपठाउने भन्नेबारे क्रमशः निर्णय लिइनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ