२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तपस्वी रामबहादुर बम्जन सीआईबीद्वारा पक्राउ

images

  • २०८० पुस २४, मंगलबार
  • 851
    SHARES
  • तपस्वी रामबहादुर बम्जन सीआईबीद्वारा पक्राउ

    काठमाडौँ : लामो समयदेखि खोजी गरिरहेका रामबहादुर बम्जन आज काठमाडौँबाट पक्राउ परेका छन्। तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेर सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो।

    उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताउनु भयो। बम्जनमाथि सर्लाही, नुवाकोट, मकवानपुरका केही मानिसलाई बेपत्ता पारेको आरोप छ भने सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ।

    पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रावती–६ बाँडे गाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ